EXCLUSIVE BOLLYWOOD news बलिउड अभिनेत्री दिपीका पादुकोण पहिलो चलचित्र ‘ओम शान्ति ओम’बाटै सफल्ता पाएर चर्चा पाएपछि उनले बलिउडमा अहिले तहल्कै मच्चाई रहेकि छिन् ।

पछिल्लो चलचित्र चेन्नाई एक्सप्रेसले बलिउडमा प्राय सबै रेकर्ड तोडेपछि अभिनेत्री पादुकोणको चर्चा अझबढि चुलिएको छ । त्यसैले पछिल्लो समयमा धेरै चर्चित म्यागेजिनहरुले दिपीकालाई कभर फिगर बनाउन चाहन्छ । त्यस्तै क्रममा अभिनेत्री दिपीकाल फोटो सुट गराकि छन् । तस्विरमा अभिनेत्री पादुकोण कालो कोटमा निकै कामुक देखिकि छिन् ।
भाष्कर

प्रतिक्रिया