जोक्स् एकदिन विद्यार्थि कलेज ढिलो गएपछि प्रिन्सिपलले बोलाएर भनेछ –‘किन ढिलो आएको त ? विद्यार्थिले भनेछ :– सर बाटोमा बाईक बिग्रेर प्रिन्सिपलले भनेछ : बस मा आउन सक्दैनस्थिस् ? विद्यार्थिले भनेछ : मैले भने को त होनी सर तर हजुरकि छोरी नै मानिनन् मैले के गर्नु त ………………..हहहहहाहा
प्रतिक्रिया