एक चलचित्रको कार्यक्रममा अभिनेत्री एश्र्वया राय बच्चन उपस्थित भएकि थिईन् । प्रर्दशनमा आउन लागेको चलचित्र जंजिरको प्रोमोशनको क्रममा अभिनेत्री माधुरी दिक्षित र प्रियंका चोपडा जंजिर चलचित्रको प्रमोशनमा अहिले व्यास्त रहेका छन् । चलचित्रमा अभिनेत्री प्रियंका मुख्य भुमिकामा छन् भने चलचित्रलाई अपूर्व लाखियाले निर्देशन गरेका हुन् ।
साभार :– भास्कर


प्रतिक्रिया