
पुर्व प्रधानमन्त्रि बाबुराम भट्टराईले आज कान्तिपुर दैनिकमा प्रकाशित अर्जुन नरसिंह केसिको लेखलाई लिएर टिव्टर मा ट्विट गरेका छन् । उनले लेखेका छन्–
‘ आजको ‘कान्तिपुर दैनिक’मा श्री अर्जुन नरसिंह कें.सी. ले मलाई भ्रमवश दिनुभएको ‘धन्यवाद’ वहालाई नै फिर्ता गरेको छु ।’ भट्टराईले लेखेको यो टिव्टमा धेरै जनाले कमेन्ट गरेका छन् । जस मध्ये एक घत लाग्दो कमेन्ट
Idiosyncrasy ले लखेका छन् –
‘मैले भ्रमवस् दिएको भोट पनि फिर्ता गर … सक्छौ ? भनेर लेखेका छन् । यो कमेन्टपछि भट्टराईको टिव्ट आज लोकप्रिय बनिरहेको छ ।
प्रतिक्रिया