हलिउड उद्योगका सार्वधिक लोकप्रिय अभिनेता टम क्रुज चलचित्रको स्टन्टको मामिलामा अगाडि मानिन्छन् । २००६ मा फोब्र्स म्याजेजिनद्धरा संसारको सबैभन्दा प्रभावशालि व्याक्तिको सम्मान पाईसकेका छन् । र उनले अभिनय गर्ने चलचित्रहरुमापनि स्टन्टहरु बढि मात्रामा रहेको पाउन सकिन्छ ।

अभिनेता टमको एक्सन चलचित्र मिशन इम्पोसिवल संसारकै सबैभन्दाबढि स्टन्ट रहेको चलचित्र मानिन्छ । हेरौ टमको उत्कृष्ठ स्टन्टहरु लोकप्रिय एक्शन चलचित्र ‘मिसन इम्पोसिवल’को फोटो फिचर ।
( एजेन्सिको सहयोगमा )
प्रतिक्रिया