भुपाल राईको शब्द तथा संगितमा तयार भएको ‘यो सहरमा पनि पिउ गाउकै तिर्सना, पठाईदिनु है आमा गुन्द्रुक किनामा’ बोलको गित शिर्ष गितको रुपमा एल्वममा राखिएको छ । भने स्टेज पफमेन्सलाई लक्षित गरि गायक राईले जुन तारा बोलको गित एल्वमा समावेश गरेका छन् । ति गितहरुलाई नै प्रोमोमा बजारमा ल्याइएको छ ।
हिलटोन म्युजिक सेन्टर प्रालिले बजारमा ल्याएको एल्वममा सात गित समावेश गरिएको छ । गुन्द्रुक किनामा, जुन तारा, यसपालिको साकेलामा, छुटिएकि बालसखिलाई, मेरो चिन्ता, नलाग्नु मलाई र यस्तो बनोस् बोलको गितहरु एल्वममा समावेश गरिएको छ ।
प्रतिक्रिया