हलिउड । बलिउड अभिनेत्री तथा हलिउड गायिका प्रियंका चोपड़ालाई अव ईन्टरनेशनल स्टार कलाकार भन्दा कुनै फरक पर्दैन । आफ्नो म्युजिक एल्वमसंगै प्रियंकाले डिजÞनीको फिल्म ‘प्लेन्स’मा एक रोल निभाएकि छिन् ।
जुन फिल्मको हलिउडमा केहि दिन अगाडि प्रिमियर सो भएको थियो र अभिनेत्री प्रियंकालाई सोहि सो मा देखिएकिपनि थिईन् । यस फिल्ममा प्रियंकाको नया अवतार देख्न पाईने भएको छ । एजेन्सि



प्रतिक्रिया