११ लेख्दा के अगाडि आउछ ?सान्ताको क्लास चलिरहेको थियो,
त्यसबेला,
टिचरले भन्यो – अब सबैजना ११ लेखेर बताउ
सबै बच्चाहरुले लेखे तर सान्ताले चाहि लखेन
टिचर : तिमिलाई ११ लेख्न आउदैन
सान्ता : सर आउछ तर एउटा कन्फ्युजन छ ……
टिचर : के ?
सान्ता : सर मैले बुझिरहेको छैन कि कुन १ अगाडि आउछ
हाहाहाहाहाहाहा
प्रतिक्रिया