एजेन्सि : युक्रेन, बेलायत र रुसका मानिसहरु हरेक वर्ष छ सात जुलाईमा इवान कुपाला त्योहार नामक परम्परागत संस्कार मनाउने गरेका छन् । यो चाड विशेष गरेर गर्मि बढ्न सुरु गरेपछि मनाउने गरिएको छ । त्यहि परम्परालाई निरन्तरता दिन शहरको एक नदि किनारमा नुहाउने गरीएको छ , भने आगो माथि नाचगान गर्ने प्रचलनपनि रहेको छ । आगो र पानिको संगममा मानिसहरुको सस्कार यसरी खुल्ने गरेको छ ।
साभार : बिबिसी हिन्दि
प्रतिक्रिया