एजेन्सि : अस्ट्रियामा चलिरहेको विश्व बाडी पेंटिंग फ़ेस्टिवलका आयोजना भइरहृको छ । सोहि अवसरमा विभिन्न रङ पेन्टिङमा पोतिएका मावन शरिरको फोटो फिचर । यस फेस्टिवलमा करिव ४० भन्दा बढि देशको सहभागिता रहेको छ । फेस्टिवलको अवलोकन गर्न विभिन्न देशहरुबाट मानिसहरुको भिड लाग्ने गरेको छ
बिबिसी हिन्दि |
अस्ट्रियामा चलिरहेको विश्व बाडी पेंटिंग फ़ेस्टिवलका आयोजनाको क्रममा लडाकु सैनिक झै पोज़ दिदै एक मोडल । |
 |
अस्ट्रियामा चलिरहेको विश्व बाडी पेंटिंग फ़ेस्टिवलका आयोजना |
प्रतिक्रिया