एजेन्सि: अमेरिकन गायिका तथा अभिनेत्री सेलेना गोमेज एक म्यूजिक पफमेन्सको क्रममा पहिरणले धोका दिएपछि त्यसको शिकारमा परेकि छिन् । २० वर्षीय गायिका बोस्टनमा एएमपी रेडियोको बर्थडे कार्यक्रममा पर्फमेन्सको क्रममा सो घट्ना भएको हो । पर्फमेन्स दिने क्रममा उनको पहिरणले साथनदिएपछि दर्शकहरुको हात सेलेनाको अंगतर्फ तेर्सिएको थियो । त्यसपछिमात्र सेलेनाले सो कुरा थाहा पाईन् ।

सेलेनाले स्कर्टको मुनि केहि पहिरीएकि थिईनन् । गाउनमै व्यास्त गायिका सेलेनाले यो घट्ना थाहा पाएपछि भने सर्माएझै गरेर प्रस्तुति दिईरहिन् । भास्कर
मनोरञ्जन समाचारको लागि विशाल चौतारीको फेसबुक पेजमा लाईक गरिदिनु होला
https://www.facebook.com/pages/Bishal-chautari/260522217427228



प्रतिक्रिया