असार, १४ काठमाडौं । फोटो पत्रकार क्लब
(पिजे क्लव)को आयोजनामा भएको नेपाल फोटो कन्टेस्टमा फोटो पत्रकार
शैलेन्द्र खरेलले खिचेको फोटो
ग्लोबल(आइएमई बैंक फोटो अफ दी इयर घोषित भएको छ । प्रतियोगितामा साढे ७ हजार तस्वीरलाई उछिन्दै शैलेन्द्रको फोटो सर्वोत्कृष्ट बनेको हो ।
शैलेन्द्र खरेलले यो तस्वीर मुस्ताङको लेतेमा २०१० अक्टोबरमा खिचेका थिए । तस्वीरमा स्थानीय महिला पहिरोले सडक अवरुद्ध भएपछि अगाडी हेर्दैछन् । साथमा एक महिलले बच्चा च्यापिरहेको फोटोमा देख्न सकिन्छ ।
तस्वीरहरु सौजन्यः– पीजे क्लब  |
शैलेन्द्र खरेलले यो तस्वीर मुस्ताङको लेतेमा २०१० अक्टोबरमा खिचेका थिए । तस्वीरमा स्थानीय महिला पहिरोले सडक अवरुद्ध भएपछि अगाडी हेर्दैछन् । साथमा एक महिलले बच्चा च्यापिरहेको फोटोमा देख्न सकिन्छ । |
नेपाल स्माईल बिधा
 |
सिजन कार्कीको ‘पिएलओ लुब्रिकेन्टस नेपाल स्माईलमा पहिलो भएको फोटो । |
 |
निश्चल ओलीले खिचेको यो तस्वीर दोस्रो भएको हो। गोदावरीमा फुटपाथमा पाठोसँग खेल्दै । |
 |
तेस्रो स्थान हात पार्न सफल नारायण महर्जनको तस्वीर । |
नेचुरल्ली नेपाल वाइल्ड लाइफ एन्ड नेचर
नेचुरल्ली नेपाल वाइल्ड लाइफ एन्ड नेचर
 |
नेचुरल्ली नेपाल वाइल्ड लाइफ एन्ड नेचर अन्र्तगत दीपेन्द्र महर्जनको फोटो विजेता । यो तस्वीर जाउलाखेलस्थित चिडिया खानामा खिचिएको हो । |
 |
नेचुरल्ली नेपाल वाइल्ड लाइफ एन्ड नेचर अन्र्तगत यात्रा थुलुङको यो फोटो दोस्रो भएको छ । |
 |
नेचुरल्ली नेपाल वाइल्ड लाइफ एन्ड नेचर अन्र्तगत कीर्तिपुरको टौदहमा खिचिएको दिनेश गोलेको यो तस्वीर तेस्रो भएको छ । |
दया फाउन्डेसन कल्चर तथा टुरिजम
 |
दया फाउन्डेसन कल्चर तथा टुरिजम अन्र्तगत संजोग मानन्धरको यो तस्वीर पहिलो भएको छ । यो तस्वीर माधव नारायण पर्वको पहिलो दिन सालीनदीमा खिचिएको हो । | |
 |
दया फाउन्डेसन कल्चर तथा टुरिजम अन्र्तगत विस्केट जात्राको यो तस्वीर दोस्रो भएको छ । विशाल गौतमले क्यामरामा कैद गरेका हुन् । |
 |
दया फाउन्डेसन कल्चर तथा टुरिजम अन्र्तगत तेस्रो भएको यो तस्वीर रजेन्द्र केसीले खिचेका हुन् । तस्वीरमा काठमाडौंका नेवार युवतीहरुको संस्कृति देखाइएको छ । |
डेली लाईफ
 |
डेली लाईफ अन्र्तगत स्कुल बस कुदै गरेकी एक बालिकाको यो तस्वीर पहिलो भएको छ । यसलाई सुरज श्रेष्ठले पोखरामा खिचेका हुन् । |
 |
डेली लाईफ अन्र्तगत पद्यमसागर कक्षपतिको यो तस्वीर दोस्रो भएको छ । तस्वीरमा हनुमानढोकामा मलेवालार्इ चारो दिँदै एक भिक्षु हुन् । |
 |
डेली लाईफ अन्र्तगत दिवाकर मास्केको यो तस्वीर तेस्रो भएको छ । भक्तपुरको एक पर्वमा देखिएको दृश्य हो यो । |
प्रतिक्रिया