nepal news
विशाल चौतारी समाचार
लमजुङ, कास्की, २०७४ श्रावण १२ बिहिबार । पोखराबाट लमजुङको कोलासोथार गाउपालिकाको बालुवावेसीतर्फ आउदै गरेको बस आज दुर्घटना हुदा तीस यात्रु घाइते भएका छन् ।
ना ५ ख ६३९५ नं. को बस कास्कीको मादी गाउपालिका –(८ मा दुर्घटना हुदा एकजना रुदी खोलामा बगेर बेपत्ता भएका छन् भने दुईजना बसभित्रै च्यापिएर रहेका स्थानीयवासी प्रवेश घिमिरेले जानकारी दिए । कास्की (लमजुङ सिमानामा रहेको रुदी खोलामा बस खसेपछि अहिले प्रहरी चौकी भोर्लेटारबाट प्रहरी टोली उद्दारका लागि घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक समिरचन्ऽ खरेलले जानकारी दिए ।
प्रतिक्रिया