Bisal Chautari Logo

श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान् गम्भीर घाइते

- २३ श्रावण २०७४, सोमबार ११:५६ मा प्रकाशित


A husband and wife seriously injured in the attack
विशाल चौतारी समाचार
पोखरा, २०७४ श्रावण २३ सोमबार।  पोखरा–लेखनाथ महानगरपालिका–८ जाल्पा रोडमा आज बिहान श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान गम्भीर घाइते भएका छन् ।
cop

श्रीमान रामबहादुर विकले मादक पदार्थ सेवन गरी झगडा गरेपछि श्रीमती गीता विकले रिसको आवेगमा आइ खुकुरी प्रहार गर्दा रामबहादुर गम्भीर घाइते भएका र उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय वैदामले जनाएको छ ।
खुकुरी प्रहार गर्ने गीतालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । रासस

प्रतिक्रिया