Bisal Chautari Logo

गृहमन्त्री जनार्दन शर्माद्धारा बाढी प्रभावित क्षेत्रको अनुगमन

- २९ श्रावण २०७४, आईतवार ०८:३६ मा प्रकाशित


Monitoring flood affected areas by Home Minister
विशाल चौतारी समाचार
कोहलपुर, २०७४ श्रावण २९ आइबार । तराइका अधिकांस क्षेत्र डुवनमा परिरहदा गृहमन्त्री जनार्दन शर्मा आइतबार बााके र बर्दियाको बाढी प्रभावित क्षेत्रको अनुगमन गर्न पुगेका छन् ।
Janardan-Sharma-at-Bankeत्यहााका बाढी पीडितलाई भेटेर मन्त्री शर्माले धैर्य गर्न अनुरोध गरे । सरकारतर्फबाट तत्काल राहत तथा उद्धारका कार्यक्रम सञ्चालन गर्ने भन्दै उनले सबैलाई संयम भएर बस्न अनुरोध गरेका हुन् ।
बाढी पीगितहरुको माझमै उभिएर बोलेका शर्माले बाढी प्रभावित क्षेत्रका जनताका लागि दिर्घकालिन योजना बनाएर सुरक्षित स्थानमा ब्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता समेत जनाए ।
गृहमन्त्री शर्माले जिल्लाका सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरुलाई राहत तथा उद्धार कार्यमा खटिन निर्देशन समेत दिएका थिए ।यससागै शर्माले सेनाको हेलिकप्टर मार्फत आज दिनभर बाढी पीडितहरुको अवलोकन गर्ने भएका छन् । बााके, बर्दिया, दाङ लगायत बाढी प्रभावित क्षेत्र मा अवलोकन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया