The voting started for the new leadership of the Journalist Federation
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ भाद्र ५ सोमबार। नेपाल पत्रकार महासङ्घको २५औा महाधिवेशनबाट नयाा नेतृत्व चयनका लागि मतदान शुरु भएको छ।
सोमबार बिहान १० बजेबाट मतदान शुरु भएको निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले जानकारी दिए।
महासङ्घको नयाा नेतृत्वका लागि तीर्थ कोइराला, गोविन्द आचार्य, उजिर मगर, इन्ऽ राउत र भावना (विऽोही) बीच नेतृत्व हत्याउने रस्साकस्सी छ । प्रत्येक प्रदेशको छुट्टाछुट्टै ठाउामा मतदान भइरहेको छ।
पैंतालीस सदस्यीय कार्यसमितिका लागि सोमबार दिउासो ३ बजेसम्म निर्वाचन हुनेछ । कूल मतदाता एक हजार ५१६ जनाले मतदान गर्नेछन्।
मतगणना नेपाल पत्रकार महासङ्घको केन्ऽीय कार्यालय सञ्चारग्राममा गरिने कुरा समितिका संयोजक खनालले जानकारी दिए। रासस
प्रतिक्रिया