Oli strong suggestion to Prime Minister Deuba
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ भाद्र ६ मंगलबार । प्रधानमन्त्री भारत भ्मणमा जादै गर्दा प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओललिे सीमा क्षेत्रमा एकतर्फी र अन्तराष्ट्रिय कानुन विपरित बाधिएका बााधका बिषयामा कुरा उठाउनु पर्ने बताएका छन् ।
भारत भ्रमणबारे प्रमुुख प्रपिपक्षीसाग छलफल नगर्नु र संसदलाई पनि कुनै जानकारी नगराउन दुखद कुरा भएको ओलीले बताएका छन् । भारतभ भ्रमण बारे छलफल गर्न प्रधानमन्त्री देउवालाई सुझव दिएका छन् । र अरुलाई गन्न पर्दैन भन्ने भाव नराख्न प्रधानमन्त्री देउवालाई आग्रह गरे ।
आज बसेको व्यवस्थापिका संसदमा बोल्दै अध्यक्ष ओलीले संसदबाटै प्रधानमन्त्री देउवालाई भारत भ्रमणमा उठाउनु पर्ने एजेण्डाहरुबारे सुझाव दिएका छन् ।
हालै मात्र आएको बाढी तथा डुवानले तराई मधेसमा ठूलो क्षति र्पुयाएको भन्दै उनले भने, अन्तराष्ट्रिय कानुन विपरित र नेपालको समेत सहमति नलिएर एकलौटी ढंगले सीमानामा बााध बााधिएको छ । यसको समाधान समाधानको प्रस्ताव के छ ? नेपाली जनता सुन्न चाहन्छ । तर सरकार बोलिरहेको छैन ।’
ओलीले भने, ‘म भन्न चाहन्छु, बााधहरुको सम्वन्धमा सरकारले गम्भीरतापूर्वक भारत सरकारसाग कुरा गर्नुपर्छ । नेपालको अहित हुने गरी एकतर्फी रुपमा बनेका बााधहरु हटाउने कि नहटाउने कुरागर्नुपर्छ र त्यस्ता बााधहरु हटाउनुपर्छ ।’ अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा रेलबारे छलफल हुने सुनेको बताउादै सीमा रेल भन्ने शब्दावली र अवधारणा नै नै अनुचित रहेको बताए ।
पूर्व प्रधानमन्त्री ओलीले भने, ‘यसले मित्रतामा व्यवधान र्पुयाउाछ, मन अमिलो बनाउाछ, पीडा दिन्छ । पीडाका बीचमा मित्रता हुादैन ।’
प्रतिक्रिया