Bisal Chautari Logo

४४ प्रजिअको सरुवा गरेको गृह मन्त्रालयलले

- ९ भाद्र २०७४, शुक्रबार ०६:४१ मा प्रकाशित


nepal news
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ भाद्र ९ शुक्रबार । मन्त्रालयले १३ राजपत्राङ्कित प्रथम तह र ३१ द्वितीय तहका कर्मचारीको बिहिबार सरुवा गरेको हो ।

सोअनुसार सहसचिव चक्रबहादुर बुढा मकवानपुर, आशमान तामाङ सिन्धुपाल्चोक, सीताराम कार्की सुर्खेत, नारायणप्रसाद भट्टराई बर्दिया, महादेव पन्थ ललितपुर, विष्णु पोखरेल इलाम र विष्णुबहादुर थापा बागलुङमा प्रजिअका रूपमा सरुवा भएका छन् ।
यस्तै चन्द्रमान श्रेष्ठलाई उदयपुर, हरिशरण पुडासैनीलाई गृहमन्त्रालयअन्तर्गत व्यवस्थापन महाशाखा, मदन भुजेललाई कपिलवस्तु, विष्णुप्रसाद ढकाललाई प्रहरी किताबखाना र नारायणप्रसाद दुवाडीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । रासस

प्रतिक्रिया