Earthquake
विशाल चौतारी समाचार
बझाङ, २०७४ मंसिर ०६ बुधवार । आज बिहान बझाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बझाङको सदरमुकाम चैनपुरबाट ९ किलोमिटर उत्तरपूर्व भएर ३ दशमलव ३८ रेक्टर स्केलको भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको ।
भुकम्प मापन केन्द्रका अनुसार आज विहान ७:४५ बजे भूकम्प गएको हो । भूकम्पको क्षतिबारे केही जानकारी आइनसकेको जिल्ला प्रहरी कार्यालयले बझाङ जनाएको छ ।
प्रतिक्रिया