At what age should be blood pressure?
विशाल चैतारी समाचार
काठमाडौं, २०७४ माघ १२ शक्रबार । अधिकांशलाई उच्च रक्तचापको समस्या हुने गर्दछ । अहिले युवा र किशोरहरुदेखि बूढाबूढी सबैलाई समस्या हुने गरेको पाइन्छ ।
उच्च रक्तचाप हुनु भनेको रगतको प्रवाहमा अवरोध आउनु हो । जब शरीरमा रगत राम्ररी प्रवाह हुन पाउँदैन, त्यसको भार मुटुलाई पर्छ । यसैलाई रक्तचाप भनिएको हो । अहिले यस्तो समस्या किशोरहरुमा पनि देखिन थालिएको छ ।
सावधानी अपनाउने
(उच्च रक्तचापको कुनै स्थाई उपचार हुँदैन । यसलाई खानपानमा सुधार, स्वस्थ जीवनशैली, र औषधिबाट नियन्त्रित गर्न सकिन्छ ।
(उच्च रक्तचाप भएका व्यक्तिहरुले धुम्रपान गर्न हुर्दैन ।
(मानसिक तनाव पनि उच्च रक्तचापको समस्याको एउटा ठूलो कारण हो ।
– उच्च रक्तचाप भएकाहरुले खानपानमा संयम अपनाउनुपर्छ ।
कुन उमेरमा कति हुनुपर्छ रक्तचाप
१५ देखि १८ वर्षसम्म
पुरुषः ११७- ७७ mmHg
महिलाः १२०- ८५ mmHg
१९देखि २४ वर्षसम्म
पुरुषः १२०- ७९ mmHg
महिलाः १२०- ७९ mmHg
२५ देखि २९ वर्षसम्म
पुरुषः १२०- ८० mmHg
महिलाः १२०- ८० mmHg
३० देखि ३५ वर्षसम्म
पुरुषः १२२- ८१ mmHg
महिलाः १२३- ८२ mmHg
३६ देखि ३९ वर्षसम्म
पुरुषः १२३- ८२ mmHg
महिलाः १२४- ८३ mmHg
४० देखि ४५ वर्षसम्म
पुरुषः १२४- ८३ mmHg
महिलाः १२५- ८३ mmHg
४६ देखि ४९ वर्षसम्म
पुरुषः १२६- ८४ mmHg
महिलाः १२७-८४ mmHg
५० देखि ५५ वर्षसम्म
पुरुषः १२८- ८५ mmHg
महिलाः १२९-८५ mmHg
५६ देखि ५९ वर्षसम्म
पुरुषः १३१- ३७ mmHg
महिलाः १३०-८६ mmHg
६० देखि माथि
पुरुषः १३५-८८ mmHg
महिला १३४-८४mmHg
प्रतिक्रिया