BOLLYWOOD MOVIE IN 100 CRORE CLUB
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २१, बिहिवार। सन् २०१९ को सुरुवातसँगै बलिउडका केही फिल्महरुले दमदार कमाइ गर्न सफल भएका छन् ।
नयाँ वर्षको सुरुवातसँगै रिलिज भएको उरीः द सर्जिकल स्ट्राइकले धमाकेदार कमाइ गर्न सफल भयो ।
अन्य फिल्महरुले पनि बलिउडमा बलियो पकड बनाउन सफल भए ।
सन् २०१९ यता १०० करोड क्लबमा प्रवेश गर्ने फिल्महरु यस्ता रहेका छन् ।
१. उरीः २४४ करोड
२. टोटल धमालः १५४ करोड
३. गली ब्बोइः १३९ करोड
४. केशरीः १३१ करोड
प्रतिक्रिया