Shreya Ghoshal’s New Alnum Launch 2014

पछिल्लो समय बलिउड चलचित्र उद्योगकी चर्चित गायिका श्रेया घोसाल आफ्नो जन्मदिनको अवसर पारेर मुम्बइमा एक औपचारीक कार्यक्रमको आयोजना गरी नयाँ एल्बम ‘हमनशी’को बिमोचन गराउदै । गायिका श्रेयाको गजल एल्बमलाई पद्य विभुषण पण्डित जसराजले विमोचन गरेका थिए ।
तस्बिर : एजेन्सी 
प्रतिक्रिया