Bisal Chautari Logo

‘तिमी बिजी टिकटकमा’ बोलको गीतमा सागर र रेश्माको अभिनय (भिडियो सहित)

- १६ असार २०७७, मंगलवार १२:५४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ, आषाढ १६ मंगलवार । पछिल्लो समय टिकटक एप् एकदमै चर्चित छ । यहि टिकटकको नाम लिएर एउटा म्युजिक भिडियो तयार भएको छ ’तिमी बिजी टिकटकमा ’ । गायक रबि ओड र सम्झना ओलीको स्वर रहेको गीतमा संगीत समेत सम्झना आफैले भरेकी छिन भने एरेन्ज नरेन्द्र वियोगीको रहेको छ ।

भिडियो हेर्नुहोस् :-

टिकटकले परिवारमा आएको समस्यालाई रमाईलो तरिकाले देखाईएको म्युजिक भिडियोमा रेश्मा घिमिरे र सागर लम्साल (बले)को अभिनय देख्न सकिन्छ ।
म्युजिक भिडियोलाइ निसान घिमिरेले निर्दशन गरेका हुन् । भिडियोमा उत्सब दाहालको छायाँकन ,सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशक घिमिरेको सम्पादन देख्न सकिन्छ ।

प्रतिक्रिया