Bisal Chautari Logo

मान्डवि र सिर्जु अधिकारीको तिज गीत ‘हाई मेरी पियारी’ सार्वजनिक (भिडियो सहित)

- २५ असार २०७७, बिहीबार १६:५८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ आषाढ २५ बिहिवार । मान्डवि त्रिपाठी र सिर्जु अधिकारीको तीज गीत ‘हाई मेरी पियारी’ सार्वजनिक भएको छ ।
करन न्यौपानेको शब्द संगीत रहेको गीतमा रक्षा श्रेष्ठ, सिर्जु अधिकारी र भीम पौडेलको अभिनय छ ।

भिडियो हेर्नुहोस :-

अशोक विकको निर्देशन तथा कोरियोग्राफीमा बनेको गीतको भिडिओलाई रविन विकले सम्पादन गरेका छन् । विपिन आचार्यको एरेन्ज रहेको गीतमा वीरेन्द्र भट्ट सिनेम्याटोग्राफी गरेका हुन् । गीतमा दिदीबहिनीबीच तीजमा माइत जान नपाएको कुरालाई उठान गरिएको छ ।

प्रतिक्रिया