विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र २१ आइतबार । चर्चित रियालिटि शो ‘द भ्वाइस अफ नेपाल सिजन २’मा दर्शकको माया पाउन सफल गायक सनिश श्रेष्ठ र गायिका ससिका राईको नया गीत सार्वजनिक भएको छ । ‘तिमी तिरै’ बोलको गीतलाई गायक, संगीतकार तथा एरेञ्जर देवेश राईले संगीत तथा एरेञ्ज गरेका छन् । यस गीतको शब्द लेखु सहयात्रीको रहेको छ ।
देबेश ससिका अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोमा सनिश र ससिका प्रस्तुत भएका छन् । भिडियोलाई प्रबिन राईले बनाएका हुन् ।
Bisalchautari TV
प्रतिक्रिया