Bisal Chautari Logo

प्रिती आलेको नयाँ गित ‘मस्का’ सार्वजनिक (भिडियो सहित)

- २० आश्विन २०७७, मंगलवार ०५:५६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज ९ शुक्रबार ।  नेपाली गीत संगीतमा फरक पहिचान बनाएकी गायिका प्रिती आलेको नयाँ गीति ‘मस्का’ भिडियो सार्बजनिक भएको छ ।

हरेक जसो गितमा आफ्नो फरक प्रस्तुति लिएर दर्शक श्रोतामाझ चर्चा कमाएकी गायिका तथा मोडल प्रिती आलेका तिज गितले पनि यसपाली राम्रै तहल्का पिटेका थिए ।

भिडियो हेर्नुहोस् :-

निर आलेमगर र मिना निरौलाले स्वर दिएको ‘मस्का’ अलि फरक शैलीको दोहोरी ब्याटल हो । अहिलेको युवा पुस्तालाई मध्यनजर गर्दै बनाईएको उक्त गीतको भिडियो निर्देशन चर्चित डिरेक्टर शंकर बिसीले गरेका छन ।

मस्कामा प्रिती आले, निर आले, बालकलाकारहरु प्रिन्सा खड्का र रियाज अधिकारीले अभिनय गरेका छन भने उक्त गीतको शब्द संगीत तथा एरेञ्जर याम थापाको रहेको छ । कृयशन अफ दि इयर युट्युब च्यानलबाट सार्वजनिक भएको यो गित मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको थियो ।

Bisalchautari TV

प्रतिक्रिया