Bisal Chautari Logo

रोहबिन पोखरेल र गीता ढुंगाना अभिनित गित ‘बद्लिएला’ सार्बजनिक

- २३ आश्विन २०७७, शुक्रबार ०५:५७ मा प्रकाशित


विशाल चौतारी समाचार काठमाडौ, २०७७ असोजअसोज २३ शुक्रवार।                                                                                                 नायक रोहबिन पोखरेल र गीता ढुंगाना अभिनित ‘बद्लिएला’ सार्बजनिक भएको छ। नायक तथा कलाकार रोहबिन पोखरेल र गीता ढुंगाना अभिनित ‘बद्लिएला’ सार्बजनिक भए संगै चर्चाको बिषय बनेको छ । हुन त कलाकार रोहबिन पोखरेल नेपाली चलचित्र क्षेत्र तथा नेपाली रंगिन संसारमा पहिले देखिनै लागि रहनु भएको हो भने अहिले आएर नेपाली दर्शकहरुले चिन्ने मौका पाएका छन । किन भने अहिले आएर नेपाली भिडियो क्षेत्रमा लगातार काम गरि रहनु भएको छ भने अब चाडै उहा अभिनित चलचित्र पनि आउने कुरा पक्का पक्कि भएको समेत हामीले जानकारी पाएका छौ ।

भिडियो हेर्न तलको लिंक

भखरै मात्र सार्बजनिक भएको ‘बद्लिएला’को भिडियो निकै राम्रो बनेको छ भने कुनै ठुलो पर्दाको भिडियो हेरेको समेत हामीले अड्कल गर्न सकिन छ भने उक्त गीतमा प्रताप दास , सुष्मा बिश्वोकर्माको आवाज सुन्न सकिन्छ भने शब्द सत्यराज चौलागाई संगीत सरोज पोखरेल , संगीत सयोजन गर्नु भएको छ उदय राज पौडेलको रहेको छ भने उक्त भिडियोलाई नितिन चन्दले निर्देशन गर्नु भएको छ , छायाकन रुपेश थापा , भिडियो सम्पदा सदिश जोशीको रहेको छ । समग्रमा भिडियो हेर्दा कुनै चलचित्रको लागि बनेको भिडियो जस्तो देखिन्छ भने उक्त गीतमा अभिनय गर्ने कलाकारहरु को अभिनयमा पनि कुनै खोट लगाउने ठाउँ देखिएको छैन । तर दर्शक तथा श्वोर्ताहरुको माया पाउने बिस्वाश भने पक्का गर्नु भएको छ। उक्त भिडियो Akesha Pokharel Youtube Channel बाट सार्बजनिक गरिएको हो गरिएको छ।

Bishal Chautari

प्रतिक्रिया