Bisal Chautari Logo

मिलन र राजनराजको ‘ताल्चा लगाउदै’ गीत सार्वजनिक (भिडियो सहित )

- २३ आश्विन २०७७, शुक्रबार ११:३४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २३ शुक्रवार । गायिका मिलन नेवार र राजनराज सिवाकोटीले नयाँ म्युजिक  ल्याएका छन् । शुक्रबार उनीहरुको ‘ताल्चा लगाउ’ बोलको गीत सार्वजनिक गरिएको छ ।

 गीत हेर्नुस् :

उक्त गीतमा राजनराजकै शब्द तथा संगीत रहेको छ । राजेश पुमा राईको निर्देशन रहेको ‘ताल्चा लगाउँ’को भिडियोमा गायिका मिलन, गायक राजनराज र दिनेश काफ्ले फिचर्ड छन् । दिक्षित पौडेलको एरेन्ज रहेको उक्त गीतको नृत्य निर्देशन भने सुमन नेवारले गरेका छन् । उत्सव दाहालले खिचेको म्युजिक भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् ।

Bishal Chautari

प्रतिक्रिया