Bisal Chautari Logo

पत्रकार गोकर्ण गौतमको निधन

- ४ मंसिर २०७७, बिहीबार ०७:४६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७  मंसिर ४ बिहिवार ।पत्रकार गोकर्ण गौतमको निधन भएको छ ।

मष्तिस्कमा समस्या देखिए पछि तीन दिन अगाडि न्युरो अस्पताल बासबारी भर्ना भएका उनको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।  हेटौंडा स्थायी घर भएर गौतम कान्तिपुर दैनिकमा कार्यरत थिए ।  उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

प्रतिक्रिया