पोखरा । पोखरामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिललो अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रमम पोखरामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया