विशाल चौतारी समाचार
काठमाडौं, २७ माघ । नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता पनि मोड्लिङ हुदै म्युजिक भिडियो सम्मको यात्रा तय गरेकी छिन् । कविताले पहिलो चोटि अभिनय गरेको म्युजिक भिडियो केही दिन अगाडी सार्वजनिक गरिएको छ ।

सरोज दत्तको एल्बम ‘सपनीहरु’ को समावेश एक गीतमा पहिलो पटक अभिनय गरेकी हुन । सो गीतको बोल ‘भैगो जाउँ टाढा’ रहेको छ । यस गीतलाई चर्चित पप गायक सुगम पोखरेलले म्युजिक कम्पोजमा तयार पारेका छन्, भने यस भिडियोलाई सुषमा बोगटीले निर्देशन गरेकी हुन ।
भिडियो हेर्न यहा क्लिक गर्नु होला 
प्रतिक्रिया