अन्तिम संस्कारमा उनको परिवारका सदश्य र हलिउड चलचित्र उद्योगका नजिकका साथि देखी अहिले पछिल्ला कलाकारहरु पनि उपस्थित रहेका थिए ।

समाचार एजेन्सीहरुका अनुसार अभिनेता हफम्यानको मृत्यु ड्रग्सको कारण भएको हो । ड्रग्सको मामलामा पुलिसले ४ जना मानिसहरुलाई पक्रिन सफल पनि भएको छ । अभिनेता फिलीप आफ्नो अपार्टमेन्टमा मृत अवस्थामा फेला परेका थिए । उनको शरीरमा इन्जेक्शन लगाइएको थियो ।

प्रतिक्रिया