Bisal Chautari Logo

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु

- ९ श्रावण २०८१, बुधबार १३:०७ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८१ श्रावन ९ बुधवार ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।

तस्बिरहरु : अमुल थापा (फेसबुकबाट साभार)

प्रतिक्रिया