nepali funny jokeएउटा बालकको स्कूल जाने पहिलो दिन थियो । त्यस बेला उसको बुवाले भन्नुभयो।
बुवा : बाबु, आज तिम्रो स्कूल जाने पहिलो दिन हो । सर, मिसहरुसँग मिठो मिठो बोल है छोरा ।
बालक : हुन्छ बुवा ।
सर : बावु, तिम्रो नाम के हो ?
बालक : रसवरी ।
सर : तिम्रो बुवा र आमाको नाम के हो ?
बालक : बुवाको नाम लड्डु र आमाको जेरी ।
सर : अनि तिमी कहाँ बस्छौ नि ?
बालक : म मिठाइको बट्टामा बस्छु ।
लेखक : दीपकिरण सुवेदी
कक्षा : ३
रोलनं.२५
स्कूल : एलायन्स एकेडेमी, थापा गाउँ, नयाँ बानेश्वर, काठमाडौं ।
प्रतिक्रिया