rajesh hamal and madhu bhattarai marriage
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ, १०, आइतवार । महाअभिनेता राजेश हमालको आज आइतवार बिबाह सम्पन्न भएको छ । नेपाली चलचित्रका सुपरस्टार अभिनेता हमालले धरान सुनसरीकी मधु भट्टराईसँग विवाह गरेका हुन् । होटल अन्नपूर्णमा साढे ११ बजेको साइत पारेर उनीहरुको विवाह भएको हो ।

प्रतिक्रिया