२० असोज, काठमाडौ । प्राकृतिक दृश्यहरुले भरिभराउ खोटाङ । फोटोमा देखिएको प्राकृतिक दृश्य आज विहान खोटाङ जिल्लाको बुइपा गाविसमा चिचिएको हो ।

अहिले दशैको विदाको अवसर पारेर गाउ जाने सम्पुर्ण खोटाङ्गेहरु यस्तै मनोरम दृश्यमा रमाउने गर्छन् ।
तस्विर : उपेन्द्र राई 

प्रतिक्रिया