Basant-Gharti-Magar-song-bahana
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ, ६ मंगलवार । गायन क्षेत्रमा सकृय रहेका बसन्त घर्ती मगर अहिले एउटी
रेन थापासंग चाहना र बाहाको कुरा गर्नमा ब्यास्त रहेका छन् ।
प्रसंग हो गायक बसन्तको पछिल्लो म्युजिक भिडियो ‘बाहाना’ बोलको म्युजिक भिडियोको । जहा गायक बसन्तले मोडल रेन थापासंग गीतको तालमा निकै मस्ति गरेका छन् ।
गायक बसन्तको पछिल्लो एल्बम ‘मेरो प्रेम’मा समावेश गरेको म्युजिक भिडियोलाई स्पन्दन स्वरहाङ राईले निर्देशन गरेका छन् । स्पन्दनकै शब्द, संगीत रहेको गीतको म्युजिक भिडियोलाई जिवन श्रेष्ठले खिचेका हुन् । विशाल चौतारी डटकमले आधिकारीक रुपमा यस भिडियोलाई
Published on May 19, 2014 वल्ड पिंमियर गरेको हो ।



प्रतिक्रिया