भारतिय टेलिजिभन कर्लसमा आजबाट ९० दिनसम्म ‘बीग बोस सिजन ७’ प्रशारण हुँदैछ । ‘बीग बोस सजन–७’ लाई बलिउड अभिनेता सलमान खानले संचालन गर्नेछन् ।

‘बीग बोस सिजन ७’को उद्घाटनमा सलमानको साथमा बलिउडकै अर्का अभिनेता अक्षय कुमार पनि देखिएका छन् । उनी आफ्नो नयाँ चलचित्र बोसको प्रमोशनका लागि ‘बीग बोस सिजन ७’को उद्घाटनमा आएका हुन् । अभिनेता अक्षयले आफ्नो चलचित्रको कुनै कसर बाकि नराखि प्रोमोशन गरेका थिए । हेरौ विग बोस सिजन–७को तस्विरहरु :–
प्रतिक्रिया