EXCLUSIVE तमु धिं युकेले पाँचौं पटक यो बर्ष पनि लण्डनमा भव्य नेपाली मेलाको आयोजना गरेको छ । मेलामा विभिन्न सामाजिक संघ संस्थाहरुले आफ्नो भेषभुषा र परम्परागत नाचगान प्रस्तुत गरेका थिए । ब्रिटेनका बिभिन्न भागमा छरिएर रहेका नेपालीहरु बीच भेटघाट गर्ने एउटा अवसरपनि मेलाले जुटाइ दिएको थियो । तरपनि यस वर्ष अन्य वर्षमा जस्तो मानिसहरु आएनन् । किनभने सिमसिम पानी परी रहेकोले अन्य बर्षको तुलनामा यो बर्ष मेलामा आउनेहरुको संख्यामा केही कमी देखिन्थ्यो । तस्वीर सौजन्य : एभरेष्ट गौतम–शब्द बीबीसी)
प्रतिक्रिया