बुद्ध :– लु तेसो भए हामी रनिङ गरेर यो चक्रपथ परीक्रमा गरौ, जो पहिले यहाँ आइपुग्छ, उसैको धेरै मुर्तीहुन्छ मन्जुर छ ?
महादेव :– मन्जुर छ ।
यती भनेर दुई भगवान् रनिङमा सामेल भएपछि कुद्न सुरु गरेछन । महादेव चाँही कुदीहाल्नु भएछ । बुद्ध चाँही शान्त स्वाभावको भएर अरुलाई अर्ती उपदेश दिदै बिस्तारै कुद्नु भएछ । त्यही पनि बुद्धले नै रनिङमा जित्नु भएछ । अनुमान गर्नुहोस् त कसरी ??????……………………..
महादेव चाँही चेकिङमा पर्नु भएछ ३ किलो गाजा बोक्नु भएको रहेछ अनि पुलिसले पक्रिहालेछन्हा। हाहाहाहहहहाहाहाहाहाहा
प्रतिक्रिया