आज एक कार्यक्रमको अवसर पारि आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष थापाले सबैको सहभागितामा हुने निर्वाचनले मात्र मुलुकलाई निकास दिने बताए । भने–‘ संविधानसभाको निर्वाचनमा असन्तुष्ट दललाई सहमत गराउन राष्ट्रपतिले भूमिका खेल्नुपर्छ ।’ उच्चस्तरीय राजनीतिक समितिले केही दललाई सहमत गराउन नसकिरहेको अहिलेको अवस्थामा राष्ट्रपतिले अभिभावकका रुपमा ती दललाई विश्वस्त पार्न पहल गर्नुपर्ने उल्लेख गरे ।
प्रतिक्रिया