दक्षिण अफ्रिकामा जोहानसबर्गको सोएटो टाउनशिपको पश्चिमी ओरलाङडोमा दक्षिण अफ़्रीकाका पूर्व राष्ट्रपति नेल्सन मंडेला १९४६ देखि ४४ वर्ष बसेका थिए । तर अव यस घरलाई मंडेला हाउसु नामबाट म्यूज़ियमको रूप दिइएको छ ।
फोटोहरु : क्रमश गेटी इमेजेज, गेटी इमेजेज, एपी, एपी, गेटी इमेजे, एपी, गेटी इमेजे
|
दक्षिण अफ्रिकामा जोहानसबर्गको सोएटो टाउनशिपको पश्चिमी ओरलाङडोमा दक्षिण अफ़्रीकाका पूर्व राष्ट्रपति नेल्सन मंडेला १९४६ देखि ४४ वर्ष बसेका थिए । तर अव यस घरलाई मंडेला हाउसु नामबाट म्यूज़ियमको रूप दिइएको छ । तस्वीर : गेटी इमेजेज
|
|
मंडेलाको स्वास्थ्य स्थिति बुझ्न मंडेला हाउस अगाडि उपस्थित मानिसहरुको संख्या धेरै भएपछि स्थानीय पुलिसहरुको बाक्लो भिड । तस्वीर : एपी |
प्रतिक्रिया