Sanup Paudel and Susma Rai song AAHA
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ चैत २४ बिहिबार ।
‘चौतारीमा बसेर ख्याल ठट्टा नगर, डुलिहिँड्ने भामरा को के नै भर’
लोक भाकाको मीठास दिने शब्द, संगीतमा चर्चित गायक सनुप पौडेल र चर्चित आरजे तथा गायिका सुष्मा राईको ‘आहा’ बोलको गीत केही दिन अगाडी सार्वजनिक गरिएको छ ।
सुषान्त गौतमको संगीत र अनिल शर्माको रचना रहेको गीतलाई अल्मोडा राना उप्रेतीले एरेन्ज गरेका छन् । सुरेन्द्रमान सिंहको निर्देशनमा बनेको भिडियोमा फिरोज तिमिल्सिना र जिनस लामालाई फिचरिङ गरिएको छ । भिडियोमा फिरोज र जिनसको रोमान्स देख्न सकिन्छ । भिडियोमा रुशेल अमात्यको सिनेमाटोग्राफी रहेको छ ।
गायिका सुष्माको ‘नबाँड है त्यो मन, नतोड है बचन’ बोलको गीतलाई दर्शक श्रोताहरुले रुचाएका थिए ।
Aaha credits (Audio)
Song Title : Aaha !
Singers : Sanup Paudel , Susma Rai
Music : Sushant Gautam
Lyrics : Anil Sharma
Music Arrangements : Almoda Rana Uprety
Flute : Umesh Pandit.
Mix and Mastering : Ujjwal Shreyan Mahat
Recordist : Rangeet Uprety
Recorded at : Kripa Drishyal
Tripureswor, Kathmandu.
Aaha credits ( Video )
Direction : Surendra Man Singh
Casts : Firoj Timilsina, Zeenus Lama
Cinematography : Rusheel Amatya
Wardrobe: Colors Ladies Collection,
Swornim’s Collection
Accessories Nepal
MUA : Ananeke Beauty Salon and Spa.
प्रतिक्रिया