यो कुरा कसरी प्रमाणित हुन्छ, भने यी दुई जोडीलाई एकसाथ धेरै चोटि भेटिएका छन् । यस्तै क्रममा बलिउडका एक मिडियाकर्मीले क्रिकेटर बिराटलाई श्रीलंका जाने जेट एयरवेज फ्लाईटमा देखेका छन् । श्रीलंकामा अभिनेत्री अनुष्का आफ्नो आउन लागेको चलचित्र ‘बम्बे वेलवेट’को सुटिङ गरिरहेकी छिन् ।
बलिउड सञ्चार माध्ययमहरुले बताए अनुसार क्रिकेटर बिराट अभिनेत्री अनुष्कालाई भेट्न पछ्याइ रहेका छन् । अभिनेत्री अनुस्काले अभिनय गरिरहेको चलचित्रलाई अनुराग कश्यपले निर्देशन गरिरहेका छन् ।
प्रतिक्रिया