Bisal Chautari Logo

‘फेरी भेट नहोला’ बोलको गीतमा निराजन र सन्ध्या (भिडियो सहित)

- २४ असार २०७७, बुधबार १०:२४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ, २०७७ आषाढ २४ बुधवार । निराजन प्रधान र सन्ध्या के.सीले अभिनय गरेको ‘फेरी भेट नहोला’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियो हेर्नुहोस् :-

रिकेश गुरुङको स्वर तथा संगीतमा रहेको यस भिडियोमा अबिन भोले निर्देशन, छायाँकन र सम्पादन गरेका हुन् । सिनेम्याटोग्राफी शिशिर महर्जनको रहेको छ ।
निराजन र सन्ध्याले यस भिडियोमा आफ्नो भूमिकालाई न्याय दिएका छन् ।

प्रतिक्रिया