Bisal Chautari Logo

सागर, मन्जिल, प्रिन्सि र प्रिस्माको ’हुन्छ खोसा-खोस’ (भिडियो सहित)

- ११ भाद्र २०७७, बिहीबार ०९:०२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ भाद्र ११ बिहिवार । सागर लम्साल ‘बले’, मन्जिल बस्नेत, प्रिन्सि खतिवडा र प्रिस्म खतिवडा फिचर्ड गीत ’हुन्छ खोसा(खोस’ सार्वजनिक भएको छ । यी दुई जोडी पछिल्लो समय प्रेम समन्धका कारण पनि निकै चर्चामा छ । सार्वजनिक गीतमा गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वर, सुनिल बिसीको शब्द, सन्तोष सुनारको संगीत र रिकेश गुरुङको एरेन्ज सुन्न सकिन्छ ।

भिडियो हेनुहोस् :-

रोमान्टिक शैलीमा तयार भएको गीतको म्युजिक भिडियोलाई राजिव समरले निर्दशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोमा राम कुमार केसीको छायाँकन, टेकेन्द्र शाहको सम्पादन तथा कलर र बिमला तामांगको मेकअप समाबेश रहेको छ । गीतलाइ राजन नेपालले निर्माण गरेका हुन् ।

प्रतिक्रिया