विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २१ बुधवार ।अमेरिकी डलरको भाउ सामान्य बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८३ पैसा निर्धारण गरेको छ ।
यसअघि मंगलबार एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५७ पैसा निर्धारण भएको थियो ।
प्रतिक्रिया