Bisal Chautari Logo

वीरगन्जबाट २३ किलो अवैध सुन बरामद

- १ कार्तिक २०७७, शनिबार ०९:०६ मा प्रकाशित


काठमाण्डु – वीरगञ्जबाट प्रहरीले २३ किलो अवैध सुन बरामद गरेको छ । वीरगन्ज महानगरपालिका-५ स्थित गणेश अपार्टमेन्टबाट सुन बरामद गरिएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

विशेष सूचनाका आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारेको थियो । प्रहरीले सुन बरामद गरेपनि कसैलाई नियन्त्रणमा भने लिएको छैन ।

प्रतिक्रिया