SLC Princess 2014 talentshow
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ, १७ शनिवार । चौथो टिभिएस जुपीटर एसएलसी प्रिन्सेज २०१४’का प्रतियोगीहरुले शनिबार राजधानीमा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।२ असारमा काठमाडौंको प्रज्ञा भवनमा हुने सो प्रतियोगिताको ट्यालेन्ट शो’को उपाधिका लागि प्रतियोगीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । सो कार्यक्रममा अधिकााम्स प्रतियोगीले नृत्य प्रस्तुत गरेका थिए । यसरी नृत्य प्रस्तुत गर्नेमा इप्सा शर्मा, प्रतिज्ञा शर्मा, बेनजिल राई, सृष्टि प्रजापति, युमिशा निरौला, सदीक्षा घिमिरे, निलुपा थापा, आस्पु थापा, दीव्य नेपाल, अनुष्का थापा, सरिष्मा अधिकारी, स्मृति केसी, निकिता बिष्ट थिए ।
यस्तै आश्मि अर्याल, स्मारिका चापागाई, मोनिका देवकोटा, पुजा उप्रेती, आर्जु गुरुङ, कामना भट्टराई, कृष्टीना त्रिपाठी, शुलेक्षा महर्जन, अनुशा कृपा कायस्थ, सोनु सुवेदी, किरण खत्री, अस्मिता गौतम, कृपा गुरुङले पनि सो प्रतियोगितामा नृत्य गरेका थिए । यस्तै श्लेशा लामिछाने, अञ्जली गुरुन, अनसिन दाहाल, मन्सु थापा, रोजा केसी, अनुष्का श्रेष्ठ, रक्षा पाण्डे, उपाशना केसी, सुनिक्षामानन्धर, अरिना महर्जन, मान्यता श्रेष्ठ, जिन्टिना श्रेष्ठ, आरती चौरधीले पनिडान्स गरेका थिए । त्यस्तै अनिषा भण्डारी, युदिपा केसी, लक्ष्मी राई, ज्योती केसीले सो कार्यक्रममा आफ्नो बतृत्व कला प्रस्तुत गरेका थिए । यस्तै सो क्रममा रमिला श्रेष्ठ, अलिशा श्रेष्ठ, बृक्षा ढुागाना, रिया श्रेष्ठ र सिवानी भण्डारीले गायन प्रस्तुत गरेको सो कार्यक्रममा एन्जल वन्तले मार्सल आर्टको काता प्रस्तुत गरेकी थिईन ।कार्यक्रममा निर्णायक गायिका शिखा भारती, नृत्य निर्देशक उर्मिला श्रेष्ठ र राजेन्द्र कुमार राई, शुभताराका शिक्षक जसुव राई, साउथवेस्टर्न स्टेट कलेजका सहायक प्रिन्सिपल हरिसिंह केसी, क्याम्पियन एकेडेमीका प्रिन्सिपल नविन श्रेष्ठ र राजधानीकर्मी डब्बु क्षत्री थिए ।
ad
प्रतिक्रिया