विशाल चौतारी समाचारपछिल्लो समय नेपाली चलचित्रमा व्यावसायिक खडेरी लागिरहेको समयमा चलचित्र ‘छ एकान छ’ ब्लकबस्टर सिनेमा बन्न पुगेको छ । यहि चलचित्र निर्माण गर्ने मध्ये दुई हुन्, हास्य अभिनेता दिपकराज गिरी र हास्य अभिनेत्री दिपाश्री निरौला । नेपाल टेलिभिजन मार्फत प्रसारण हुने चर्चित हास्य टेलिश्रङ्खला ‘तितो सत्य’मा संगै काम गरेको लामो समय भइसकेको छ ।

हास्य कलाकारीताको क्षेत्रमा उनिहरुको सम्वन्धको बारेमा जे–जस्तो कुराहरु सार्वजनिक भए पनि एक उदाहरणीय जोडिको रुपमा उनिहरुलाई मान्न सकिन्छ ।
तस्बिर : राजिव श्रेष्ठ
प्रतिक्रिया